उगाल्नु

स.क्रि. [सं. उद्गाल+नु]

  1. बोटबिरुवा आदि जरैसहित उखेली बिमाख पार्नु; जो भएका बुटाबुटी पनि मासेर रुखो गराउनु; उखाड्नु।
  2. पित्तल, तामा आदि धातुका भाँडामा अमिलो वस्तु हाली उगाल निकाल्नु; उग्लने गराउनु।
  3. सत्यानाश पार्नु; निर्मूल गराउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)