उग्याँ
ना.
- पछिल्तिर लामालामा डोरीका फुर्का र अगिल्तिर पाँच चोसा तथा ती चोसामा पञ्चमहाबुद्धका चित्र अङ्कित हुने, गुरुङजातिका पुरोहित ध्याप्रीले शिरमा लगाउने धातुनिर्मित मुकुट वा शिरपोस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)