उग्रता

ना. [सं.]

  1. उग्र हुनाको भाव वा स्थिति; डरलाग्दोपन; कडापन; कठोरता; प्रचण्डता।
  2. वीर रसमा पाइने व्यभिचारी भावको एक भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)