उग्रगन्ध

ना.

  1. कडा गन्ध; परपराउँदो वा तमतमाउँदो गन्ध।
  2. त्यस्तो गन्ध भएको (लसुन, हिङ आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)