उघाउनी
ना. [उघाउ+नी]
- पानी आदि उघाउने भाँडो।
- एकपल्ट उभाएर भाँडामा झिकेको वस्तु।
- चन्दा वा दान उभाएर जम्मा पार्ने काम; सङ्ग्रह।
- साउने सङ्क्रान्ति, फागुजस्ता पर्वमा प्रायः गाउँघरतिर उठाइने नगद वा जिन्सी।
- योग; योगदान।
- बचेको; बाँकी रहेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)