उघाउनु
स.क्रि. [√ उभाउनु]
- अञ्जुली गाडेर वा भाँडो डुबाएर पानी, अन्न आदि झिक्नु; उभाउनु।
- अलिअलि गरी धेरै जनाबाट नगद वा जिन्सी जम्मा गर्नु।
- यथाशक्य आवश्यक खर्चसमेत कटौती गरी पैसा जोगाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)