उचाइ

ना. [उच्च+आइ]

  1. उच्च हुनाको भाव वा अवस्था; अग्लोपना; उँचाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)