उचाल्नु
स.क्रि. [प्रा. उच्चाडण+नु]
- जमिनमा वा कुनै आडमा रहेको वस्तुलाई हात वा यन्त्रको मद्दतले माथि ल्याउनु; मास्तिर उठाउनु।
- पिठ्युँमा हाल्नु; बोक्नु।
- कसैलाई कुनै खराब काम गर्न उक्साउनु; उराल्नु।
- अग्ल्याउनु; उँचो पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)