उचेरो

ना. [सं. उच्चाल]

  1. नङको फेदनेर कुनाकानीमा उप्कने छालाको धर्सो वा पाप्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)