उच्च

वि. [सं.]

  1. अरूको अपेक्षा बढी उचाइ भएको; अग्लो; उँचो।
  2. असल; श्रेष्ठ; उत्तम; विशिष्ट।
  3. सबभन्दा माथि रहेको; माथिल्लो।
  4. उपल्लो तहको; स्तरीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)