उच्चस्तरीय

वि. [सं.]

  1. माथिल्लो तहको; दर्जा, मान, प्रतिष्ठा आदिका दृष्टिले नाम चलेको।
  2. कुलपरम्परा, धनसम्पत्ति र सभ्यताका दृष्टिले प्रख्यात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)