उच्च स्तर

वि. [सं.]

  1. माथिल्लो तह; उत्कृष्ट कोटि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)