उच्चाट

ना. [सं.]

  1. लगातार एउटै काममा लागिरहँदा हुने दिक्दारी; विरक्ति; नरमाइलोपना; उराठ।
  2. तन्त्रमन्त्रको प्रयोगले गराइने त्रास वा विरक्ति।
  3. तन्त्रका छ अभिचारकर्ममध्ये एक।
  4. लुछ्ने वा उखेल्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)