उच्चाटन

ना. [सं.]

  1. तन्त्रमन्त्रको प्रयोगले गरिने त्रास वा संहार; तन्त्रका छ अभिचार कर्ममध्ये एक।
  2. उराठ; झर्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)