उच्च अदालत
ना.
- जिल्ला अदालतभन्दा माथिल्लो र सर्वोच्च अदालतभन्दा तल्लो तहको न्यायालय; क्षेत्रीय अदालत। २. प्रादेशिक अदालत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)