उच्छन्न

वि. [सं.]

  1. खतम पारिएको; विनष्ट।
  2. हराएको वा लुप्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)