उच्छल

वि. [सं.]

  1. छाल उठेको; उर्लिएको।
  2. सहज निस्सृत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)