उच्छृङ्खलता

ना.

  1. जथाभाबी गर्ने प्रवृत्ति; उत्ताउलोपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)