उच्छेत्ता

वि. [सं.]

  1. उच्छेद वा नष्ट गर्ने; नाश पार्ने।
  2. लछारपछार पार्ने; लुछ्ने; उखेल्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)