उच्छ्वास
ना. [सं.]
- वेदना प्रकट गर्ने सूचकका रूपमा निस्कने मास्तिर तानिएको लामो सास।
- गहिरो र लामो सास; सुस्केरा।
- आख्यायिका, उपन्यास आदि प्रबन्धकाव्यको अध्याय; सर्ग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)