उच्छ्वसित
वि. [सं.]
- हर्षले फुलेको; ज्यादै प्रसन्न; हर्षित।
- मूर्च्छाबाट ब्युँझिएको; सास फेरेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)