उज्जन्ड

वि. [उद्दण्ड]

  1. नियम, अनुशासनको पालन नगर्ने; रुखो स्वभावको; उच्छृङ्खल; उद्धत।
  2. कसैलाई नगन्ने; अटेरी।
  3. खरो स्वभावको; उद्दण्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)