उज्जर

वि. [उज्ज्वल]

  1. चहकिलो; खुल्दो; चम्किलो।
  2. सफा; सुकिलो।
  3. उज्यालो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)