उज्जीवन
ना. [सं.]
- बाँच्ने आस हराएको व्यक्तिले उपचार आदिद्वारा स्वास्थ्यलाभ गर्ने काम; नयाँ जीवनको प्राप्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)