उज्ज्वलवि. [सं.]उज्यालो; चहकदार।सफा; सुकिलो; निर्मल।निष्कलङ्क; बेदाग; कञ्चन।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)उज्जैन उज्ज्वलता