उज्ज्वलता

ना.

  1. उज्ज्वल हुनाको भाव, गुण वा स्थिति; उज्यालोपन; चहक; चमक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)