उज्यालिनुअ.क्रि. [उज्यालो+इ+नु]उज्यालो देखिनु; चमकदार देखिनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)उज्ज्वलित उज्यालो