उज्यालो

वि. [सं. उज्ज्वल]

  1. अँध्यारो नभएको; प्रकाशयुक्त।
  2. उज्जर; चम्किलो।
  3. सुहाउँदो; खुल्दो।
  4. प्रकाश; ज्योति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)