उझिन्डिनु

अ.क्रि. [उझिन्डो+इ+नु]

  1. कुनै वस्तु अग्लो ठाउँमा डोरी आदिले बाँधिएर लट्किनु; झुन्डिनु; टाँगिनु।
  2. घाँटीमा डोरी आदिको पासो लाएर आत्महत्या गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)