उझिन्डो

ना. [सं. उत्+धृञ]

  1. कुनै वस्तु झुन्ड्याउन दलिनमा बाँधी तल खसालिएको डोरी वा कडा; ठेकी, भुँड्को वा यस्तै भाँडाको घाँटीमा बाँधिने डोरी।
  2. घाँडो; अल्झो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)