उझिन्ड्याउनु
स.क्रि. [उझिन्डो+याउ+नु]
- झुन्ड्याउनु; टाँग्नु; लट्काउनु।
- उझिन्डो पार्नु; उझिन्डिन लाउनु।
- घाँडो वा अल्झो लाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [उझिन्डो+याउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)