उञ्छ

ना. [सं.]

  1. खेतबारीबाट बालीनाली काटेर भित्र्याइसकेपछि भुईंमा बाँकी रहेका वा मिल्किएका अन्न; सिला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)