उटपटाङ/उटपट्याङ
वि.
- नचाहिँदो उपद्रो मात्र गरिरहने; उरन्ठेउलो।
- चकचके; चञ्चल स्वभावको।
- ठट्टामस्करी गर्नुपर्ने; ठट्यौलो; उटुङ्ग्याहा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)