उटुङ्गी
वि. [उटुङ्गो+ई]
- उटपट्याङ कामकुरा गरेर हँसीठट्टा गर्ने; ठट्यौलो; मजाकी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)