उट्ठा
ना. [प्रा. उट्ठा]
- बसोबास गरेको ठाउँ छाड्ने वा छोडाउने काम; उठीबास।
- बसेको ठाउँबाट रिन आदिको निहुँमा साहुले आसामीलाई हटाउने काम; बास आदि उठाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. उट्ठा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)