उट्ठाबास

ना.

  1. बसेको ठाउँ वा घरबाट साहु आदिले जबर्जस्ती हटाउने काम; बेदखल गर्ने काम।
  2. गरिरहेको व्यापार आदि बिग्रने काम; टाट उल्टने स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)