उठती

ना. [उठ्+ती]

  1. आसामीबाट आउने ब्याज वा मोहीबाट आउने बालीनाली आदि; असुल; तहसिल; आयस्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)