उठ

ना. [सं. उत्थित]

  1. बसेको वा सुतेको स्थितिबाट उभिने काम; खडा हुने क्रिया। (उदा.- घरमा तिनलाई उठ र बस गर्ने स्थिति परेको छ।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)