उठानपठान

ना.

  1. उठाउने र पठाउने काम; मरेका पितृका नाउँमा शय्या आदि दान दिने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)