उठानबैठान

ना.

  1. आरम्भ र समाप्ति; थालनी र तुर्नी; खेवारा र मैझारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)