उठिनु

अ.क्रि. [उठ्+इ+नु]

  1. उठ्ने काम होइनु; उभिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)