उडनधर्मी

वि.

  1. उड्ने वा उडेर बिलाउने स्वभावको (चरो, हावा, कपुर आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)