उडन्ता
वि. [उड्+अन्ता]
- कुनै प्रमाण वा दसी नभएको; बेप्रमाणको; उडुवा (हल्ला वा कुरा)।
- नचाहिँदो किसिमले खर्च गर्ने; फजुलखर्ची; खर्चालु।
- जहाँतहीँ पुग्ने; घुमन्ता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [उड्+अन्ता]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)