उडालु
वि. [उड्+आलु]
- धेरै समयसम्म उड्ने स्वभावको।
- अनियन्त्रित रूपमा खर्च गर्ने; खर्चालु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [उड्+आलु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)