उडिल्याइँ

ना. [उडिल्याउ+आइँ]

  1. उडिल्याउने चाल; बहकावट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)