उडिल्याउनु

स.क्रि.

  1. कसैलाई नभएका कामकुरामा सर्काउनु वा जिस्क्याउनु; उडाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)