उडुवा
वि. [उड्+उवा]
- उड्ने स्वभावको।
- बेप्रमाणको; आधारहीन; उडन्ता।
- चाहिँदोभन्दा बढ्ता खर्च गर्ने; फजुलखर्ची।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [उड्+उवा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)