उडुवा भ्यागुतो

ना.

  1. सानो र सलक्क परेको, पातला लामा खुट्टा हुने र औँलाका कापमा पातलो छाला हुने, टुप्पा गाँठा गाँठा परेको, रुखमा बस्ने र एक रुखबाट अर्को रुखमा हातखुट्टा फैलाई सजिलै जानसक्ने एक भ्यागुतो (उभयचर समूहमा पर्ने यो भ्यागुतो, नेपाल, भारत आदि देशमा पाइन्छ।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)