उड्कुसी-मुड्कुसी

ना. [उड्कुसी (द्वि.)]

  1. केटाकेटीले भुईंमा हात फिँ जारी परस्परमा मुड्कीले हिर्काएर खेल्ने एक खेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)