उड्केला
ना. [सं. उत्कृतेरू]
- चाक र दुई पैतालाले मात्र टेकेर बस्ने काम; टुक्रुक्कको बसाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. उत्कृतेरू]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)